मुख्यमन्त्री कपकाे उपाधी गुल्मीलाई

  नेपाली सन्देश डट कम | ८ चैत्र २०८१, शुक्रबार १७:२५

अर्घाखाँची । अर्घाखाँची सदरमुकाम सन्धिखर्कमा जारी मुख्यमन्त्री कप पुरुष भलिवल प्रतियाेगिताकाे उपाधी गुल्मीले हात पारेकाे छ । सन्धिखर्क टुडिखेल मैदानमा आज सम्पन्न भएकाे प्रतिष्प्रधात्मक फाईनल खेलमा पाल्पालाई पराजित गर्दै गुल्मीले उपाधी हात पारेकाे हाे । 
यस्तै अर्घाखाँचीलाई पराजित गर्दै नवलपरासी तृतीय भएकाे प्रतियाेगितामा लुम्विनि प्रदेशका ११ जिल्लाकाे सहभागिता रहेकाे थियाे।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?