मिटरब्याजसम्बन्धि जाँचबुझ आयोग गठन, मन्त्रिपरिषदका अन्य निर्णयहरु के के छन् ?

  नेपाली सन्देश डट कम | २९ फाल्गुन २०८१, बिहीबार ००:५५

काठमाडौं । सरकारले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धि जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले फागुन २६ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गर्दै मिटरब्याज सम्बन्धि जाँचबुझ आयोग गठन गरेको जानकारी दिएका हुन् ।  

सरकारले अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणका लागि सुझाव सहितको प्रतिवेदन पेश गर्न बाबुराम रेग्मीको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको हो । आयोगका सदस्यमा भरतबहादुर बोहरा र बद्रीप्रसाद भट्टराई रहेका छन् ।

मन्त्रिपरिषदका निर्णयहरु: 

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?