लेखा समितिको बैठकमा बेरूजुका बारेमा छलफल हुदैँ

  नेपाली सन्देश डट कम | ६ फाल्गुन २०८१, मंगलवार ०३:२०

काठमाडौं । संघीय संसदको एक समितिको बैठक बस्दैँछ ।

 संसद सचिवालयका अनुसार उक्त समितितको बैठक सिंहदरवारस्थित कार्यालयमा बस्नेछ ।

 जसअनुसार सार्वजनिक लेखा समितिको बैठक बिहान १०ः३० बजेवाट सुरू हुनेछ । जुन बैठकमा बेरुजु छलफल गर्न गठित उपसमितिको प्रारम्भिक प्रतिवेदनउपर अध्ययन सम्बन्धमा छलफल हुने सबन्धित सचिवालयले जनाएको छ।
 

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?