पुर्व मिस युनिभर्स बोहोराका निधन

  नेपाली सन्देश डट कम | ३ फाल्गुन २०८१, शनिबार ०६:५०

काठमाडौं। पुर्व मिस युनिभर्स जेनी चाँदनी बोहोराको निधन भएको छ ।

मिस युनिभर्स–२०२३ बिजेता बोहराको ४४ वर्षको  उमेरमा हृदय घातबाट असमायिक निधन भएको हो । 

पूर्व मन्त्री एवम् प्रतिनिधि सभा सदस्य दीपक बोहराकी सुपुत्री हुन् ।

 उनकाे शुक्रबार निधन भएकाे पारिवारिक स्राेतले जनाएकाे छ । 
 

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?