पत्रकार गणेश पाण्डेको गीत ‘माझी दाई’को म्युजिक भिडिओको सुटिङ पोखरामा

  नेपाली सन्देश डट कम | ४ आश्विन २०७८, सोमबार १०:५८

पत्रकार गणेश पाण्डेको स्वर रहेको गीत ‘माझी दाई’को म्युजिक भिडिओ पोखरामा सोमबार सुटिङ भएको छ।
यसअघि ‘भाग्यले बाँचेकाहरू’ र ‘सहायक श्रीमान’को निर्देशन गरेका पाण्डेले गायकको गितमा नेत्र अर्यालको शव्द अनिश दवाडीको संगीत रहेको गीतमा पाण्डेसँगै गीतमा सुनिता बुढा क्षेत्रीको युगल स्वर रहेको छ।

नवराज उप्रेतीले छायांकन, विनोद भण्डारीले निर्देशन गरेकोे म्युजिक भिडिओमा शिशिर पौडेल र सारिका केसीले अभिनय गरेका छन्। केही दिनमा नै म्युजिक भिडिओ रिलिज हुनेछ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?