पुर्वाधार समितिको बैठकमा जलस्रोत बिधेयकका बारेमा छलफल हुने

  नेपाली सन्देश डट कम | २७ माघ २०८१, आईतवार ०२:१५

काठमाडौं । संघीय संसदको एक समितिको बैठक बस्दैँछ ।

 संघीय संसद सचिवालयका अनुसार उक्त बैठक सिंहदरबारस्थित संसद सचिवालयमा बस्नेछ ।
पूर्वाधार विकास समितिको बैठकमा जलस्रोत विधेयक,  २०८१ माथि दफावार छलफल हुनेछ । जुन बैठक बिहान ९ः०० बजेवाट सुरू हुनेछ ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?