स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलन (लाइभहेर्नुहोस्)

  नेपाली सन्देश डट कम | १७ माघ २०८१, बिहीबार ०५:२९

काठमाडौँ । नेपाली कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभागको आयोजनामा “नेपाल स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलन” शुरु भएको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा भएको यस सम्मेलनले भर्खरै व्यवसाय प्रारम्भ गर्ने उद्यमी, व्यवसायीहरूलाई प्रोत्साहन गर्नुका साथै व्यवसायको प्रवद्र्धनसमेत हुने विश्वास लिएर कार्यक्रम संचालन गरिएको कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?