बैतडीमा बँदेलका लागि थापिएको पासोमा चितुवा

  नेपाली सन्देश डट कम | १४ माघ २०८१, सोमबार १४:३९

बैतडी । बैतडीमा बदेलका लागि थापिएको पासोमा चितुवा फसेको छ।

दशरथचन्द नगरपालिका–८ स्थित त्रिपुरसुन्दरी मन्दिर नजिक बँदेलका लागि थापिएको पासोमा चितुवा फसेको छ।

बँदेलका लागि थापिएको पासोमा चितुवा फसेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भरतप्रसाद भट्टले जानकारी दिए। चितुवाको उद्धारका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा कञ्चनपुरको टोली बैतडी गएको जनाइएको छ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?