अशोक राइ नेतृत्वको जसपाको केन्द्रिय समितिको बैठक आज पनि

  नेपाली सन्देश डट कम | १३ माघ २०८१, आईतवार ००:५८

वीरगञ्ज । अशोक राइ नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको छ ।

शनिबार देखी वीरगञ्जस्थित पुजन होटलमा सुरू भएको बैठकमा समसमायिक राजनीतिक बिषयलगायतमा छलफल भइरहेको छ ।
पार्टीका उप–महासचिव एवम् संघीय खानेपानी मन्त्री प्रदीप यादवका अनुसार बैठकमा विभिन्न राजनीतिक,सङ्गठनात्मक तथा समसामयिक विषयहरूमा गहन छलफल गर्नुका साथै, पार्टीको भावी रणनीति र मधेशका मुद्दासम्बन्धी विषयमा विशेष छलफल हुनेछ ।
 

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?