बिहिवार नेप्से परिसुचक १८.९४ अंकले घटयो

  नेपाली सन्देश डट कम | २५ पुष २०८१, बिहीबार १२:०१

काठमाडौं । नेप्से परिसूचक बिहीबार १८.१४ अंकले घटेको छ ।

जसअनुसार नेप्से ०.६८ प्रतिशतले घटेर २६३५.०९ को विन्दुमा पुगेर रोकिएको छ ।

बिहिवार ७ अर्ब ३० करोड रुपैयाँमा एक करोड ५७ लाख २३ हजार ३७९ कित्ता सेयर किनबेच भएको छ । आज ५५ कम्पनीको सेयर मूल्य बढेको छ, १८० कम्पनीको सेयर मूल्य घट्दा ७ को स्थिर रहेको छ ।

 

 

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?