एमाले उपाध्यक्षको पुस्तक बिमोचित

  नेपाली सन्देश डट कम | १९ पुष २०८१, शुक्रबार १५:४६

काठमाडौ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल ‘आमा, सपना र ताराहरू’ नामक पुस्तक विमोचन भएको छ ।

शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, एमाले उपमहासचिव प्रदीप ज्ञवाली र 
उपप्राध्यापक डा।विन्दु शर्माले संयुक्त रूपमा विमोचन गरेका हुन् ।  

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?