प्रेस सेन्टर नेपाल महोत्तरीको अध्यक्षमा बस्नेत निर्वाचित

  नेपाली सन्देश डट कम | १७ पुष २०८१, बुधबार ११:१७

महोत्तरी । प्रेस सेन्टर नेपाल महोत्तरीको अध्यक्षमा विशाल बस्नेत निर्वाचित भएका छन

 

बर्दिवासमा भएको पाँचौं जिल्ला अधिवेशनले बस्नेतको नेतृत्वमा १७ पदाधिकारी निर्वाचित गरेको हो ।

उपाध्यक्षमा विनय यादव, समावेशी उपाध्यक्ष  भाग्यरेखा ठाकुर, सचिवमा विकास ठाकुर, स-सचिवमा दिपक पाण्डे,समावेशी स-सचिवमा  उषा आचार्य र कोषाध्यक्षमा राजिव राय कुर्मी निर्वाचित भएका छन ।

त्यस्तै सदस्यहरु अनिश साह, राधाकृष्ण सर्मा, रजनी साह, जिवनराज दाहाल, बोधराज सुवेदी, इशारा लामा, अनिशा यादव, रोहित यादव, गणेश सिंह कुशवाहा, अफताव अन्सारी छन ।

अधिवेशनले प्रदेश परिषद सदस्यमा, साजन चिमोरिया, देवलाल गोले, रेजिना बिस्वकर्मा र केन्द्रिय परिषद सदस्य महेश कुमार दास र प्रेम कार्कीलाई निर्वाचित गरेको छ ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?