न्वागी पर्वमा बागमती प्रदेशको मकवानपुर,चितवन र धादिङ जिल्लामा सार्वजनिक विदा

  नेपाली सन्देश डट कम | १९ भाद्र २०८०, मंगलवार ०१:०८

चेपाङ समुदायको वाहुल्य रहेको बागमती प्रदेशको तीन जिल्लामा प्रदेश सरकारले भदौ २२ गते चेपाङ समुदायको राष्ट्रिय पर्व न्वागिको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त दिन मकवानपुर, चितवन र धादिङमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?