सेर्तुङका आदम तामाङ ११ दिनदेखि बेपत्ता:खाेजिगरिदिन परिवारको आग्रह

  नेपाली सन्देश डट कम | २५ बैशाख २०८०, सोमबार १०:२९

उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका वडा नम्बर ३ सेर्तुङ निवासी ३३ वर्षीय आदम तामाङ ११ दिनदेखि हराईरहेका छन्।

धादिङबेसीमा अस्थाई बसाेबास गर्ने आदम तामाङ बैशाख १४ गतेदेखि धादिङको ससाह क्षेत्र बाट हराएकाेलि खाेजि गरिदिन आग्रह गरेकाे छ ।
आदमका भाइ अब्राहम तामाङले दाईकाे खाेजि गरिरहेकाेले फेला नपरेपछि खाेजि गरउदिन आग्रह गर्नुभएकाे हाे ।
हातमा ट्याटु खाेपेकाे, निलाे ज्याकेट लगाएकाे, कालाे कट्टु र सेताे चप्पल लगाएका आदम तामाङ कतै भेटिएमा र देखिएमा नजिकैकाे प्रहरी कार्यालय वा फाेन नम्बर ९८६५४९३११८ मा सम्पर्क गरिदिन आग्रह गर्नु भएकाे छ ।
मानिस समस्या भएका आदमकाे २ वर्षदेखि उपचार भईरहेकाे थियाे । जिल्ला प्रहरी कार्यालय धादिङमा खाेजिका लागि बैशाख २४ गते आग्रह समेत गरेर निवेदन समेत दिईएकाे भाइ अब्राहमले बताउनुभएकाे छ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?