राष्ट्रियताका लागि एमाले नै चाहिन्छ ः एमाले उम्मेदवार भूमि त्रिपाठी

  नेपाली सन्देश डट कम | २७ कार्तिक २०७९, आईतवार ००:५४

पोखरा/
नेकपा एमाले धादिङ क्षेत्र नम्बर १ का उम्मेदवार भूमि त्रिपाठीले राष्ट्रियताको रक्षा एमालेलेमात्र गर्ने भएकोले जनतालेएमालेलाईरोजिरहेको बताउनुभएको छ।
देशको गुमेको भूमि फिर्ता ल्याउन एमालेले जित्नु पर्ने बताउँदै धिपाठीले विकास रसमृद्धि हाम्रै पालामा भन्ने नारा एमालेबाट मात्र सम्भव भएको बताउनुभयो ।
जनताहरु एमालेलाई बैधानिक रुपमा जनमत दिन मंसिर ४ गतेको प्रतिक्षामा रहेको उहाँकोभनाइ छ।
नेकपा एमाले संस्थाक नेता जगन्नाथ नेपाल एमालेलाई जिताउनका लागि चुनावी कार्यक्रममा सहभागि हुनुभएको छ। । एमाले संस्थापक नेपाल, उम्मेदवार त्रिपाठी लगायतका एमाले नेताहरुलाई पोखरामा पार्टी कार्यकर्ताहरुले भव्य स्वागत गरेका छन् । मंसिर ४ का लागि गाउँ फर्केर एमालेलाई जिताउन लागि पर्ने पोखरामा बसेका एमाले कार्यकर्ताहरुले बताएका छन् ।
–––

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?