नेकपा एस बाजुरा जिल्ला अध्यक्ष गगन रावल एमालेमा प्रबेश

  नेपाली सन्देश डट कम | २८ आश्विन २०७९, शुक्रबार १०:३८

नेकपा एस बाजुरा जिल्ला अध्यक्ष गगन रावलसहित जिल्ला कमिटीका सदस्यहरु एमालेमा फर्किएका छन् । चुनावी अभियान सुरु हुने क्रममा शुक्रबार उनीहरु बाजुरामा आयोजित एक कार्यक्रममा एमाले प्रवेश गरेका हुन्।

एमाले स्थायी कमिटी सदस्य तथा प्रतिनिधि सभाका उम्मेदवार कर्णवहादुर थापा लगायतका नेताहरुले उनीहरुलाई पार्टीमा स्वागत गरेका छन् । बाजुरामा एमालेबाट प्रतिनिधि सभामा थापा र प्रदेशमा लालवहादुर थापा तथा बलदेव रेगमी उम्मेदवार छन्।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?