नेइमारलाई कोरोना संक्रमण

  नेपाली सन्देश डट कम | २५ जेष्ठ २०८२, आईतवार १९:४१

काठमाडौँ । नेइमारलाई कोरोना संक्रमण भएपछि सान्तोसको खेल गुमाएका छन् ।सान्तोसले नेइमारलाई कोरोना संक्रमण पुष्टि भएकाले विहिबारदेखि आइसोलेट गरिएको जानकारी दिएको छ ।  गत जनवरीमा आफ्नो पुर्व क्लब सान्तोसमा फर्किएका नेइमार इन्जुरी र अन्य कारणले नियमित खेल्न सकिरहेका छैनन् । उनले अहिलेसम्म सान्तोसका लागि केवल १२ खेल मात्र खेलेका छन् ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?