जेन्जी पुस्तालाई ३ प्रतिशत ब्याँजमा ७३ करोड ऋण

  नेपाली सन्देश डट कम | १५ जेष्ठ २०८२, बिहीबार १८:४३

काठमाडौं । सरकारले जेन्जी पुस्तालाई सहुलियत ऋण प्रदान गर्ने भएको छ ।

 

उपप्रधान तथा अर्थ मन्त्री बिष्णुप्रसाद पौडेलले  ७३ करोड बजेट विनियोजन गरेका छन।  उनका अनुसार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै युवालाई उद्यमी बनाउनका लागि सहुलियत ऋण प्रदान गर्ने बताए । युवाहरूलाई स्टार्टअप र उद्यमशीलताका लागि ३ प्रतिशत ब्याजमा सो अनुदान उपलब्ध गराउने उनले बताए ।
 

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?