काठमाडौं। पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलको निधन भएको छ। नेपाली कांग्रेस काठमाडौंका पूर्व सभापति डंगोलको गए राति निधन भएको हाे
पारिवारिक स्रोतका अनुसार उनी लामो समयदेखि बिरामी थिए। स्वास्थ्य अवस्थाका कारण पछिल्लो समयमा उनी पार्टी गतिविधिमा संलग्न थिएनन्। अहिले शव भएको स्थानमा नेता कार्यकर्ता जानेक्रम रहेको छ।
प्रतिक्रिया