Contact us / About Us/ टिकटसम्पर्क
       
 
नेपाली सन्देश साप्ताहिक पिडिएफमा
पेज 1 2 3 4 5 6
7 8 9 10 11 12
 
शिबरात्रीको रौनक - शिबरात्रीको अबसरमा झकिझकाउ पशुपितनाथ । यसपटक रु एकहजार तिरेर टिकट लिनेलाई लाइन बस्न नपर्ने व्यबस्था मिलाएर पशुपतिमा भेटी जम्मा गर्ने नयाँ रणनीति अपनाइएको छ ।
काठमाडौं, मार्च १० । अनमिनको भूमिकाप्रति सरकारी शंका बढ्दै जाँदा संयूक्त राष्ट्रसंघका उपमहासचिव विलिन पास्को नेपाल भ्रमणमा आउनुभएको छ । ... बाँकी
काठमाडौं, मार्च १० । प्रधानमन्त्री माधवकुमार नेपालले गृहमन्त्री भिम रावललाई सुरक्षा रणनीति परिवर्तन गरेर मजबुत पार्न निर्देशन दिनुभएको छ । ... बाँकी
हालका लागि स्वदेशमै उपचार
काठमाडौं, मार्च १० । छातीको रोगबाट ग्रस्त हुनुभएका नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन नेता तथा कार्यकर्ताहरुको निवास महाराजगञ्जमा भिड बढेको छ । ... बाँकी
लेनग्रेन-भट्टराई भेटवार्ता
काठमाडौं, मार्च ७ । अनमिनको भूमिकाप्रति सरकार रुष्ट बनिरहेका बेला एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले त्यसलाई सरकारी गैह्र जिम्मेवारपनको रुपमा विश्लेषण गर्नुभएको छ । ... बाँकी
काठमाडौं, मार्च ७ । शान्ति सुरक्षाको अवस्थालाई लिएर प्रश्न चिन्ह खडा भइरहेका बेला सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री शंकर पोख्रेलले भने एमाले सरकार सफल भएको दावी गर्नुभएको छ । ... बाँकी
शान्ति सुरक्षा माग्दै प्रदर्शन
राजनीतिक सुरक्षामा 'अपराधी' : प्रम, जमिम हत्यारा खोज्न 'इन्टरपोल'
माओवादीको मात्रै अनमिन : सुशिल
गृहमन्त्रीको राजीनामा पर्दैन : ओली
बीएफबीएसको वार्षिक बैठक सम्पन्न
व्याण्ड प्रतियोगितामा 'हेडिज' लाई प्रथम उपाधि
दूतावासमा ज्ञापन पत्र हस्तान्तरण
श्रीराम मन्दिरमा शिवरात्री मनाइयो
आशफोर्डमा सरसफाई कार्यक्रम
डा.सुवेदी अब एनआरएन यूकेको संरक्षक
बेलायतस्थित भारतीय दूतावासमा विरोध प्रदर्शन
जातीय संघीयता र विलास कुमारीको दाइजो - शिवजी श्रेष्ठ
गोर्खालीहरुविरुद्ध सर्वोच्चको फैसला : टंक वनेम
'मन त नेपाली हो' भन्दै रुने दिन डिलैमा आउँदैछ
बेलायतका लागि भिसा पाएका पाँचहजार विद्यार्थीको काठमाडौंमा विचल्ली - माधव निर्दोष
झापड हान्ने मन्त्रीलाई कारवाही नगर्न निर्देशन दिए प्रधानमन्त्रीले
बेलायत पुगेका विद्यार्थीहरु अत्तालिएका छन् तर पनि काठमाडौंका कन्सल्टेन्सीहरुमा भिड घटेको छैन
माओवादी आन्दोलनले देशव्यापी तनाव सिर्जना गरेको छ - झलनाथ खनाल (अध्यक्ष नेकपा एमाले)
राष्ट्रपति आफैले गल्ती सच्याउनु नै सबैभन्दा उत्तम हुन्छ खगेन्द्र संग्रौला,अगुवा, नागरिक समाज
हाम्रो पार्टी अहिलेको अवैधानिक सरकारमा जाँदैन – उपेन्द्र यादव, अध्यक्ष, फोरम
पुराना गीतको संरक्षण गर्दै अम्मर गुरुङ
सुगम संगीतको खोजिमा बुलु मुकारुङ
माया प्रेमका शब्द पच्छ्याउँदै रामकुमार राई
चालिसेले छुँदाको यो क्षण - केदार 'संकेत'
एकैचोटि फिल्म सुटिङको ओइरो ः तीन महिनादेखि बुकिङ भए कलाकर्मीहरु
संसारका सवभन्दा अग्लो भवन 'बुर्ज दुवई' खुला
मरिसकेका प्रेमीसँग विवाह
टाटु खोपेर बेलायती सैनिकप्रति श्रद्धाञ्जली
तिहारको रमझममा फोहोरको रजाई - नारद पण्डित
खाली हुन लागेको पदपुर्तिको लागि विज्ञापन
टिनएज यौन सम्पर्कका कारण सर्भिकल क्यान्सरको खतरा बढी
मोटाई घटाउने चक्कीले हृदयघातको खतरा बढ्ने
मुटु खाने स्याल र गोर्खाली मुद्दा - टंक वनेम
चौथो गैरआवासीय नेपाली विश्व सम्मेलन २०६६ द्वारा जारी काठमाडौं घोषणापत्र
 
 
Contact: 13 Deene Court, Peterborough, PE3 7AY, UK, Email: info@nepalisandesh.com
Phone- 0044(0)1733330580 Fax: 0044(0)1733530444 //
Kathmandu office: Anamnagar Phone N. 00977-14233513
Copyright 2008. Nepalisandesh.com. All rights reserved.

The Nepali Sandesh Weekly