Contact us / About Us/ टिकटसम्पर्क
       
 
नेपाली सन्देश साप्ताहिक पिडिएफमा
पेज 1 2 3 4 5 6
7 8 9 10 11 12
 
वर्तमान सरकार सफल : प्रवक्ता
 

काठमाडौं, मार्च ७ । शान्ति सुरक्षाको अवस्थालाई लिएर प्रश्न चिन्ह खडा भइरहेका बेला सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री शंकर पोख्रेलले भने एमाले सरकार सफल भएको दावी गर्नुभएको छ ।

विराटनगरमा पत्रकारहरुसँग कुराकानी गर्दै पोख्रेलले वर्तमान सरकारकै पालामा चुनौतिहरु बढेपनि अधिकांश चुनौतिहरु सामना गर्न सफल भएको टिप्पणी गर्नुभयो । अहिलेको परिवर्तन हुनु, माओवादी जनयूद्धको कत्ति पनि प्रभाव नभएको उहाँको भनाई छ ।

अन्य शीर्षकहरु
कर्मचारीहरूद्वारा १ घण्टा काम बन्द
तीन राजदूतहरूद्वारा प्रचण्डसँग भेट
माओवादीद्वारा राष्ट्रसंघलाई छुट्टै पत्र
सेनाको लबिङले बहिर्गमन गर्न खोजेको अनमिनको ठहर सरकारद्वारा प्रतिवेदनको आलोचना
दलहरुको आलोचनाले अनमिनले नेपालमा काम गर्न सकेन : मुन
महाधिवेशनपछि एक भइन्छ : कांग्रेस कोइरालाको कुरै सुनेनन् देउवाले
सरकार नबनेसम्म बजेट नआउने
अनमिनको म्याद ४ महिना थप्न सरकारको राष्ट्रसंघलाई पत्राचार
सातौं प्रधानमन्त्री छनोट असफल, आठौं चुनाव सेप्टेम्बर २६ मा
फोरम लोकतान्त्रिकभित्र विवाद
जिप दुर्घटनामा पाँचको मृत्यु
०६६/६७ को आर्थिक अवस्थाबारे प्रतिवेदन सार्वजनिक
अनमिनको म्यादको निर्णय गर्ने जिम्मा प्रधानमन्त्रीलाई माओवादी-अन्य दलबीच विवाद
बस दुर्घटनामा ५ को मृत्यु ८ जना बेपत्ता
अज्ञात हतियारधारी समुहद्वारा शिक्षकको गोलि हानि हत्या
सभामुखको पहल भएन : कोइराला
प्रधानमन्त्री छनोटमा छैटौं पटक पनि व्यवस्थापिका संसद असफल पर्सि अर्को चुनाव
मधेसी मोर्चाबाट फोरम हट्यो आजको चुनाव बहिष्कार
देउवाद्वारा सभापतिको लागि उम्मेदवारी घोषणा
भोलिको प्रधानमन्त्री चुनावका सम्वन्धमा मधेसी मोर्चाभित्र हलचल
प्रधानमन्त्रीको चुनाव कस्तो ?
कार्यकाल एक पटक मात्र : कोइराला
बजेटका लागि सरकारी नीति/कार्यक्रम आवश्यक नपर्ने
सेनामाथिको अनुगमन हटाएर अनमिनको म्याद थप्ने तयारी
कांग्रेसको नीति तथा कार्यक्रम परिमार्जनसहित पारित
Contact: Email: info@nepalisandesh.com
Phone- Fax: 0044(0)1733530444 //

Copyright 2008. Nepalisandesh.com. All rights reserved.

The Nepali Sandesh Weekly