|
गृहमन्त्रीको राजीनामा पर्दैन : ओली |
|
|
| |
| |
| |
काठमाडौं, मार्च ५ । एमालेका नेता केपी शर्मा ओलीले देशमा अलिकति केही घटना हुँदैमा गृहमन्त्रीलाई सरकारबाट फिर्ता बोलाउन आवश्यक नरहेको बताउनुभएको छ । एमालेकै अधिकांश नेताहरु गृहमन्त्रीको कामबाट असन्तुष्ट बनिरहेका बेला ओलीको यस्तो भनाई आएको हो ।
पोखरामा आयोजीत एक कार्यक्रममा उहाँले माओवादी अझै शान्तिको मूलधारमा नआएको आरोप लगाउनुभयो । माओवादीको यस्तो हालतले, उसको नेतृत्वमा सरकार नबन्ने ओलीले ठोकुवा गर्नुभयो |
|